आज २०८३ साल साउन २९ गते शुक्रबारको राशिफल
khabarhub.com · Thu Aug 13 23:36:23 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २९ गते शुक्रबार सन् २०२६ अगष्ट १४ तारिख। साउन शुक्ल पक्षको द्वितीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य राम्रो छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पठनपाठनमा रुची बढ्नेछ । आफन्तबाट धोका हुने जोखिम छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)