विपद् पीडितलाई निजी आवास निर्माण गर्न सहुलियतपूर्ण कर्जा दिन वित्तिय संस्थालाई राष्ट्र बैंककाे निर्देशन
imagekhabar.com · Thu Aug 13 23:49:01 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा दिन बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)