आर्कटिकमा तनाव बढ्ने पुटिनको चेतावनी
nepalsamaya.com · Thu Aug 13 23:58:00 GMT 2026

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक क्षेत्रमा बढ्दो तनावप्रति चेतावनी दिँदै उत्तरी समुद्री मार्गमा भारतसहित विभिन्न देशको चासो बढिरहेको बताएका छन्।
प्रशान्त बेडाका सैनिकसँगको भेटमा पुटिनले चीन, भारतलगायत देश रुससँग उत्तरी समुद्री मार्गमा सहकार्यका विषयमा सक्रिय छलफलमा रहेको बताए। उनले भारतलाई यस मार्गमा बढ्दो चासो राख्ने प्रमुख देशमध्ये एकका रूपमा उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)