आकर्षक तलब सुविधामा क्यानडा पठाउने भन्दै ठगी गर्ने पक्राउ
himalpress.com · Thu Aug 13 23:56:40 GMT 2026

काठमाडौँ- नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक तलब सुविधाको प्रलोभनमा क्यानडा पठाइदिने भन्दै रु १२ लाख ८० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा जिल्ला, सिरहा नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–५ टीकाथली बस्ने ३२ वर्षीय सुशान्त सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)