धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड
lokaantar.com

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।
बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)