चितवनमा २ जनालाई डेङ्गु, ६ स्क्रब टाइफस संक्रमित
onlinekhabar.com · Fri Aug 14 00:35:41 GMT 2026

२९ साउन, चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)