नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
khabarhub.com · Fri Aug 14 00:41:05 GMT 2026

काठमाडौं – परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।
उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)