चितवनमा दुई जनालाई डेंगु, छ स्क्रब टाइफस संक्रमित
nepalnews.com · Fri Aug 14 00:49:10 GMT 2026

नारायणगढ (चितवन) । चितवनमा यही साउनमा दुई जनामा डेंगु र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेंगु संक्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेंगु संक्रमण देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)