अफगानिस्तानमा नगर प्रमुख बम आक्रमणमा मारिए
barnanmedia.com · Fri Aug 14 00:37:38 GMT 2026

अफगानिस्तानको उत्तरपूर्वी बदख्सान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबिब उर रहमान मन्सुर बिहीबार बम आक्रमणमा मारिएका छन्।
स्थानीय सञ्चारमाध्यम तोलो न्युजका अनुसार मन्सुर पछिल्ला दुई हप्तामा प्रान्तमा आक्रमणमा मारिएका दोस्रो स्थानीय अधिकारी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)