प्रस्तावित ‘जय नेपाल पार्टी’ आज आयोगमा दर्ता हुँदै
baahrakhari.com · Fri Aug 14 00:49:00 GMT 2026

काठमाडौं । प्रस्तावित ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
धवल शमशेर राणा सभापति र सर्वोच्च नेता दुर्गा प्रसाईं रहेको ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)