आज यी पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना
nepalviews.com · Fri Aug 14 01:03:49 GMT 2026

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा भने सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक अवस्थित रहेको छ।
यस मौसमी प्रणालीको प्रभावले हाल मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)