सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्नकै लागि अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने
kharibot.com · Fri Aug 14 01:05:00 GMT 2026

काठमाडौँ । सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)