बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध
nepallive.com · Fri Aug 14 01:21:55 GMT 2026

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार बिहान ५ बजेसम्मको विवरणअनुसार काभ्रे, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व र लमजुङका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)