प्रहरीले किशोर श्रेष्ठको घरमा फेरि खानतलासी, प्रहरीले लग्यो सीसीटीभीको स्टोरेज
kendrabindu.com · Fri Aug 14 01:31:46 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको घरका प्रहरीले पुन: खानतलासी गरेको छ। उनकी श्रीमती सरस्वती श्रेष्ठले दिएको जानकारी अनुसार केहीबेरअघि प्रहरीको एउटा समूहले खानतलासी गरेको हो।
‘हाम्रो घरमा खानतलासी गरेर प्रहरीले आधा घण्टाअघि सीसी क्यामराको डिभाइस स्टोरेजहरू लगेको छ,’ उनले भनिन्। बुधबार बेलुका श्रेष्ठलाई निवासबाटै पक्राउ गरेको प्रहरीले घर र जनआस्थाको कार्यालय खानतलासी गरेर कम्प्युटरलगायतका महत्त्वपूर्ण उपकरणहरू लगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)