रोल्पा थवाङको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता
nepalsamaya.com · Fri Aug 14 01:37:00 GMT 2026

रोल्पा- रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको हो।
पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)