२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९१ जनालाई कारबाही
nepallive.com · Fri Aug 14 01:35:41 GMT 2026

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)