देशभर मनसुनी वायुको प्रभाव: केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
lokaantar.com

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।
यसको प्रभावस्वरूप हाल मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकीमा साधारणतया बदली छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)