चट्याङ लागेर एक जनाको मृत्यु
newspolar.com · Fri Aug 14 01:35:50 GMT 2026

रोल्पा। रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ ।
चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)