जाजरकोटमा बाढीले चार घर र एउटा झोलुङ्गे पुल बगायो
onlinekhabar.com · Fri Aug 14 01:43:50 GMT 2026

२९ साउन, काठमाडौं । जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्गे पुल बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)