मादीखोलाको बाढीले कास्की र पर्वत जोड्ने दुई पुल बगायो
lokaantar.com

मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ । अविरल वर्षापछि गएराति आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्न बनाइएका २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)