आगामी शैक्षिक सत्रमै लागू गर्ने गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गरिँदै
himalpress.com · Fri Aug 14 01:55:54 GMT 2026

काठमाडौँ- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)