कृषि उत्पादकत्व वृद्धि गर्न मलको महत्व सरकारले कहिले बुझ्ला ?
ajakoartha.com · Fri Aug 14 01:54:00 GMT 2026

काठमाडौं -
नेपाल जस्तो कृषि प्रधान देशमा जहिले पनि खेती गर्ने समयमा किसानले मल नपाउने अवस्था आफैमा लज्जास्पद हो । सबैतिर सिंचाईको सुविधा छैन । कतिपय ठाउँमा किसानहरु आकाश खेतीमै भर पर्न बाध्य छन् । त्यसैमा पनि सरकारले समयमा मल उपलब्ध गराउन सकिरहेको छैन । मलको विषय जहिले पनि चुनावी मुद्धा बन्छ तर चसनाव सकिएपछि उही अवस्था ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)