चट्याङ लागेर एक जनाको मृत्यु
setopati.com · Fri Aug 14 02:01:30 GMT 2026

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ।
चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)