सर्पदंश र रेबिजविरुद्धको खोप आइपुग्यो
newsofnepal.com · Fri Aug 14 02:12:03 GMT 2026

काठमाडौँ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले केही समयदेखि अभाव देखिएको सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम र रेबिजविरुद्धको उपचारमा प्रयोग हुने रेबिज इम्युनोग्लोबुलिन नेपाल आइपुगेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)