भक्तपुर, तनहुँ र चितवनबाट लागुऔषधसहित ३ जना पक्राउ
barnanmedia.com · Fri Aug 14 02:13:56 GMT 2026

, काठमाडौं । भक्तपुर, तनहुँ र चितवनबाट तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरको दुवाकोटबाट काठमाडौंको अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई ८१२ चक्की ट्रमाडोलसहित पक्राउ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)