आठ किलोमा पहिरो खस्दा काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध
canadanepal.com · Fri Aug 14 02:18:59 GMT 2026

काठमाडौं । काठमाडौं–मुग्लिङ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
बिहीबार बिहान करिब सवा २ बजे खसेको पहिरोले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू सडकमा नै रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)