समयमै काम नसकाउने ४ कम्पनी कालोसूचीमा, तीन वर्षसम्म सरकारी ठेक्कामा रोक
clickmandu.com · Fri Aug 14 02:24:35 GMT 2026

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिमको कार्य जिम्मेवारी पूरा नगर्ने र काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले शुक्रबार (साउन २९) सार्वजनिक सूचना जारी गर्दै साउन २८ गतेको निर्णयअनुसार ती कम्पनीहरूलाई निश्चित अवधिका लागि सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)