एयर इन्डियाका सबै पाइलटका लागि ‘ड्रग टेस्ट’ अनिवार्य
baahrakhari.com · Fri Aug 14 02:21:49 GMT 2026

काठमाडौं । एयर इन्डियाले आफ्ना सबै पाइलटका लागि अनिवार्य ‘ड्रग स्क्रिनिङ’ (लागुऔषध परीक्षण) सुरु गर्ने निर्णय गरेको छ ।
समाचार संस्था एएफपी का अनुसार, परीक्षण बिहीबारदेखि सुरु भएको छ । यो नियम एयर इन्डियाका सबै पाइलटमा लागु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)