स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
nepalnews.com · Fri Aug 14 02:25:15 GMT 2026

मुस्ताङ। आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।
सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)