सुबिसु सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
neplays.com · Fri Aug 14 02:35:00 GMT 2026
काठमाडौं । सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ ।
सुबिसु लिमिटेडका सिपओ विनय मोहन साउद र र सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले एनपिएलको तेस्रो सिजनका लागि सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)