२२० केभी प्रसारण लाइन आयोजनाले दियो वन प्रयोग बापतको जग्गा
nepalnews.com · Fri Aug 14 02:46:27 GMT 2026

सङ्खुवासभा। सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ ।
नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्यालयलाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)