प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
khabarhub.com · Fri Aug 14 02:48:10 GMT 2026

सङ्खुवासभा – सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ ।
नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्यालयलाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)