धादिङको आठकिलोमा पहिरो, काठमाडौं-मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध
lokaantar.com

काठमाडौं-मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको छ । धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको पहिरोले सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू सडकमै रोकिएका छन् । पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका स्थानहरूमा सवारीसाधनहरू रोकिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)