करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक
clickmandu.com · Fri Aug 14 02:54:19 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ जोडेको छ ।
बैंकले आफ्ना ग्राहकलाई अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)