‘विदेशमा नेपाल खोज्दै’माथि परिचर्चा
baahrakhari.com · Fri Aug 14 02:54:18 GMT 2026

काठमाडौं । साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा भीम उदासद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘विदेशमा नेपाल खोज्दै’को परिचर्चा सम्पन्न भएको छ । कृतिकार उदासको यो पुस्तक एनआरएनको स्थापनाकालीन विषयमा केन्द्रित छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा साहित्यकार एस्पी कोइरालाले कुटनीति, कलम र कर्म भीम उदासको शक्ति भएको धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)