आलु, प्याज, अदुवा, लसुनदेखि डल्ले च्याउसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति पुग्यो ? (सूचीसहित)
arthadabali.com · Fri Aug 14 02:59:07 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी तथा कृषिउपजजन्य वस्तुको भाउ बढेको छ ।
शुक्रबार मुडेको रातो आलु र गोलो रातो आलुको औसत मूल्य सामान्य बढेर ५० रुपैयाँ ८३ पैसा पुगेको छ भने सुकेको प्याज (भारतीय)को मूल्य ६२ रुपैयाँ २२ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, सिमी ८० रुपैयाँ, टाटे सिमी ७८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)