पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
nepalviews.com · Fri Aug 14 03:00:49 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पूर्ण रूपमा पन्छाएपछि काठमाडौं–मुग्लिन सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
धादिङ प्रहरीका अनुसार चारवटा उपकरणको सहयोग लिएर लगातार गरिएको प्रयासपछि आज बिहान ८ बजेदेखि उक्त सडक खण्ड पुनः खुलाइएको हो। बिहान सवा २ बजेदेखि पहिरो खस्दा राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)