पत्रकारिताको प्रवृत्ति र उत्तरदायित्व: किशोर श्रेष्ठ प्रकरण र १९९० पछिका फाइल खोल्ने बहस
canadanepal.com · Fri Aug 14 03:03:22 GMT 2026

काठमाडौँ -नेपाली पत्रकारिता क्षेत्रमा पछिल्लो समय देखिएका विसंगति र प्रवृत्तिगत समस्याहरूलाई लिएर गम्भीर बहसहरू सुरु भएका छन्। यसै सन्दर्भमा अधिकारकर्मी तथा विश्लेषक मीना पौडेलले सामाजिक सञ्जालमार्फत उठाउनुभएको गम्भीर प्रश्न र १९९० को दशकको पत्रकारिताको यथार्थले अहिले तरंग ल्याएको छ।
कतिपय सञ्चारकर्मीहरूले किशोर श्रेष्ठको सम्बन्धमा मात्र नभई १९९० पछिका सबै फाइल खोलौं भनी दिएको चुनौतीलाई पौडेलले 'चुनौती नभई अवसर'का रूपमा लिँदै आफ्ना पुराना अनुभव र नेपाली पत्रकारिताले अपनाएको संवेदनहीन प्रवृत्तिको पोल खोल्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)