लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, ऋण असुलीकै लागि लघुवित्तले ऋणीलाई दुःख दिन नपाउने !
arthasarokar.com · Fri Aug 14 03:05:00 GMT 2026

काठमाडौँ । सरकार र लघुवित्त पीडितबीच सम्झौता भएको छ । सरकारका तर्फबाट अर्थ मन्त्रालयले गठन गरेको लघुवित्त पीडितका समस्या समाधान गर्न गठन गरिएको वार्ता टोली र लघुवित्त पीडितबीच ७ बुँदे सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)