जाजरकोटमा बाढीले चार घर र एउटा झोलुङ्गे पुल बगायो
canadanepal.com · Fri Aug 14 03:08:48 GMT 2026

काठमाडौं - जाजरकोटमा अविरल वर्षापछि आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ।
प्रहरीका अनुसार नलगाड नगरपालिका–११ चौखास्थित ताक्सुगाड खोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुलमा क्षति पुर्याएको हो। बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)