कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
khabarhub.com · Fri Aug 14 03:10:39 GMT 2026

बागलुङ – बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरूद्ध भएका छन् । कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरूद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)