२४ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङमा, पश्चिमतर्फ सर्दै पानी पार्ने प्रणाली
baahrakhari.com · Fri Aug 14 03:13:19 GMT 2026

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा पानी परेको छ । केही स्थानमा ‘भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रबार (साउन २९) बिहान ७ः२० बजेको मापनमा पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा बढी वर्षा भएको छ । यो अवधिमा लमजुङको गिलुङमा १७९.२ मिलिमिटर पानी परेको विभागले जनाएको छ । यो ‘धेरै भारी’ वर्षा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)