कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
onlinekhabar.com · Fri Aug 14 03:14:22 GMT 2026

२९ साउन, सिरहा । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ निवासी करिब ८० वर्षीय ठकाई यादव रहेका छन्।
प्रहरीका अनुसार यादव पछिल्लो समय आफ्नै गाउँमा साधुबाबाको भेषमा लुकिछिपी बस्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)