झारले ढाक्यो २२ करोड लागतको बुटवलको आधुनिक बधशाला !
nepalpress.com · Fri Aug 14 03:22:35 GMT 2026

बुटवल । गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गर्यो ।
मासु उत्पादनलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित सरकारले यस्तो निर्णय गरेपनि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरमा रहेको आधुनिक पशु बधशाला भने लामो समयदेखि बन्द छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)