कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ आजको थोक मूल्य
nepallive.com · Fri Aug 14 03:25:21 GMT 2026

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका ठूलो नेपाली गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकेको छ।
समितिका अनुसार आज भारतीय ठूलो गोलभेडाको ७५ रुपैयाँ छ। सानो लोकल गोलभेडा प्रतिकेजी औसत २७ रुपैयाँ ५० पैसा तथा टनेलको ४७ रुपैयाँ ७५ पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)