धादिङमा पन्छाइयो पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
baahrakhari.com · Fri Aug 14 03:42:08 GMT 2026

काठमाडौं । पहिरो पन्छाएर पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।
धादिङको थाक्रे गाउँपालिका–६ स्थित सडकमा पहिरो खस्दा शुक्रबार (साउन २९) बिहान करिब २ः१५ बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)