बालबालिका प्रयोगकर्ता रहेको साढे सात लाखभन्दा बढी अकाउन्ट मेटाले हटायो
kendrabindu.com · Fri Aug 14 03:45:16 GMT 2026

काठमाडौं । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले ठूलो संख्यामा प्रयोगकर्ताहरूको अकाउन्ट हटाएको छ ।
कम्पनीका अनुसार, डिसेम्बरदेखि जुनसम्म १६ वर्षभन्दा कम उमेरका अस्ट्रेलियाली प्रयोगकर्ताले सञ्चालन गरिरहेको आशंका गरिएका साढे सात लाखभन्दा बढी अकाउन्ट हटाइएको छ । हटाइएका अकाउन्टमध्ये इन्स्टाग्रामका ४.६२ लाख र फेसबुकका २.९४ लाख छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)