बाढी र पहिरोका कारण बागलुङमा दुई राष्ट्रिय राजमार्ग अवरुद्ध
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । लगातारको अविरल वर्षाका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्गहरू आज बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसरी अवरुद्ध हुनेमा कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्ग रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)