झापामा गोमन सर्पले डस्दा २० वर्षीया युवतीको मृत्यु
barnanmedia.com · Fri Aug 14 03:44:52 GMT 2026

बुद्धशान्ति गाउँपालिका–३ गोसलाइनमा गोमन सर्पले डस्दा २० वर्षीया अनुसा राईको मृ: त्यु भएको छ।राति करिब ८ः२० बजे आफ्नै घरको कोठाभित्र जाने क्रममा उनलाई दाहिने खुट्टामा विषालु सर्पले ड:से:को थियो।
उपचारका लागि चारआलीस्थित सर्पदंश उपचार केन्द्र लगिएपछि सामान्य उपचार गरिएको थियो।थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकी राईको उपचारकै क्रममा मृ: त्यु भएको प्रहरीले जनाएको छ। मृ:तक राई कक्षा १२ मा अध्ययनरत थिइन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)