पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणले संकटमा बालेन सरकार! विश्व प्रेस काउन्सिलदेखि सर्वोच्चसम्म पत्रकारकै पक्षमा दबाब
barnanmedia.com · Fri Aug 14 03:37:55 GMT 2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणले बालेन नेतृत्वको सरकारमाथि चौतर्फी दबाब बढाएको छ। घटनालाई लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रबाट समेत चासो व्यक्त हुन थालेको दाबी गरिएको छ।
प्रकरणमा विश्व प्रेस काउन्सिलले पत्रकारकै पक्षमा आवाज उठाएको र कानुनी उपचारका लागि विषय सर्वोच्च अदालतसम्म रिटमार्फत पुगेको चर्चा भएपछि सरकार थप दबाबमा परेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)